नेम्पा अवार्ड २०१८– दीपा, माग्ने देखि निताको हातमा अवार्ड

2018/09/09   Tek

गफगाफ / अमेरिकाको सिकागोमा आइतबार ‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’ सम्पन्न भएको छ । यस अवार्डमा सहभागीता जनाउन बिहिबार नेपालबाट भुवन केसी, दिपाश्री निरौला, नीता ढुंगाना, केदार घिमिरे, विल्सन विक्रम राई लगायतको टोली अमेरिका उडेको थियो ।

अमेरिकामा सम्पन्न भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’ मा अवार्ड प्राप्त गर्नेहरुको सूचि निम्नानुसार छ ।

पपुलर फिल्म– ‘छक्का पञ्जा २’

पपुलर निर्देशक– निर्देशक दिपाश्री निरौला

पपुलर अभिनेता– अनमोल केसी

पपुलर अभिनेत्री– साम्राज्ञी राज्यलक्ष्मी शाह

सह–नायक जितु नेपाल

सह नायिका– नीता ढुंगाना

सुप्रसिद्ध हाँस्य कलाकार– केदार घिमिरे र विल्सन वक्रम राई

पपुलर गायक– सत्य स्वरुप

पपुलर गायिका– अञ्जु पन्त

यसका साथै उक्त अवार्ड समारोहमा कलाकार सुनिल थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो भने दशक नायकको रुपमा भुवन केसीलाई सम्मान गरिएको छ । त्यस्तै गेहेन्द्र धिमाललाई नेम्पा अचिभमेट अवार्ड प्रदान गरिएको छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस