Tuesday, 26 Oct
01:00:00

प्रकृति थलाङको “तीजैको लहर” 

2018/09/09   Tek

गफगाफ /  नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा  गायिका प्रकृती थलाङको “तीजैको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 


गीतमा बुद्धविर राईको  शब्द सिर्जना तथा तारा प्रकाश लिम्वुको मौलिक लय सिर्जना छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको कोरियोग्राफी र नेत्र किरातीको निर्देशन गीतको भिडियो निमाण गरिएको छ । गीतको भिडियोमा  श्रृजना तामाङ , सुकमित घिसिङ , आकाश थापा र शेर बहादुर मगरको नित्य रहेको छ । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस