Tuesday, 26 Oct
01:00:00

गायिका मिलन अमात्यको  “तिमी विना”को  भिडियो सार्बजनिक

2018/09/04   मनोज

गफगाफ / नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका मिलन अमात्यको आवाजमा सजिएको   “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । 
प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई मुकेश हमाँगाईको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन र सवनम कठायतको अभिनय रहेको छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस