हजुरलाई नेपाली व्याकरण कति को आँउछ?

2018/09/04   मनोज दाहा

(एक दिन  छोटे डन बाटामा हिंडिरहेको थियो,त्यतिकैमा रामेले छोटे डन लाई सोध्यो)

रामेःछोटे डन हजुरलाई नेपाली व्याकरण कति को आँउछ?

छोटे डनःछोटे डनलाई नेपाली व्याकरण नआउने कुरा हुन्छ,सोध के सोध्नु छ।

रामेः सिता झ्याल बाट खसि” लाई पुलिङ्गमा लैजाँदा के हुन्छ।

छोटे डनःतँलाई तेति पनी थाहा छैन, राम झ्याल बाट बाख्रा” हुन्छ नी।
 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस