Tuesday, 26 Oct
01:00:00

हास्य कलाकार जितु नेपाल प्रवल जनशेवा श्री पदक बाट सम्मानित

2018/09/05   Tek

गफगाफ /  हास्य कलाकार जितु नेपाल मुन्द्रे प्रवल जनशेवा श्री पदक बाट सम्मानित भएका छन् । आज एक कार्यक्रमका बिच राष्टपति विद्या देवि भन्डारीले उनलाई पदक सहित सम्मानित भएकी हुन् ।
 हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्र बाट समाज रुपन्तरणमा योगदान पुर्याउने व्याक्तित्व हरुलाई सम्मान गर्दै आएको छ । कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका कारण हास्य कलाकार जितु नेपाललाई प्रवल जनशेवा श्री पदक ले सम्मान गरिएको हो ।  जितु सगै यसै  दुर्गा रायमाझी, कृष्ण कँडेल लगायत विभिन्न क्षेत्रमा कार्यरत करिव ३ सय जनालाई सम्मान गरिएको थियो । 
नेपाल सरकारबाट यो सम्मान प्राप्त भए सगै आफ्नो काधमा थप जिम्मेवारी आएको कलाकार जितु नेपालले गफगाफलाई बताए । उनले प्रवल जनशेवा श्री पदकका निम्ति आफुलाई योग्य ठानि सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस