तपाइलाई ह्रस्व दीर्घको समस्या छ ? याहाँ हेर्नुहोस [भिडियो]

गफगाफ / तपाइलाई नेपाली व्याकरणमा ह्रस्व दीर्घका नियम नआएर समस्यामा हुनुहुन्छ ? अब त्यसको समाधान गीत मार्फ प्रप्त गर्न सकिने भएको छ । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक विमल घिमिरेले ह्रस्व दीर्घका नियमका नियमहरुलाई गीत मार्फत प्रस्तुत गरेका छन् ।


 ‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतको परिकल्पना गर्ने घिमिरे नेपाली भाषाका शिक्षक हुन् । उनकै शव्द रहेको गीतमा राजकुमार घिमिरेको लय छ भने शारदा पराजुलीको स्वर रहेको छ । गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।


नेपाली व्याकरणमा ह्रस्व दीर्घका नियमको ठूलो महत्व छ । तर अधिकांश ह्रस्व दीर्घमा झुक्किने गर्छन् । यदि तपाईं पनि नेपाली लेखनमा ह्रस्व दीर्घमा झुक्किने गर्नुभएको छ भने तपाईंका लागि गीत नै तयार पारिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको हो ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस