रेडियो अडियो

‘इन्टु मिन्टु लण्डनमा’को ‘जुरायो’ सार्वजनिक 

2018/09/09   Tek

गफगाफ /  चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को तेश्रो गीत ‘जुरायो’ सार्वजनिक भएको छ । गीतमा विशेष त बिबाहमा हुने रामाइलो लाई झल्काउने प्रयास गरेको छ । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सारुक ताम्राकारलाई फिचरिङ देख्न सकिन्छ । 
गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, राजेश पायल राई र मेलिना राइको स्वर रहेको छ । विक्रम लामा र एन्जिला खत्रीले भिडियोको कोरियोग्राफी गरेका हुन् ।
प्रभु शमशेर राणा र प्रज्वल शमशेर जबराले चलचित्रको निर्माण गरेका हुन् । असोज ५ गतेबाट रिलिज हुने यो चलचित्रको निर्देशन रेनशा वान्तवा राइको ले गरेकी छन् । चलचित्रमा धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, सारुक ताम्राकार लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस