gufgaf

गायिका जस्मिन साउदको लोक भर्जन “ मेरो एक भगवान” (भिडियो सहित)

2018/09/06   मनोज
   

गफगाफ /  गायिका जस्मिन साउदको आवाजमा रहेको“ मेरो एक भगवान” बोलको  लोक भजन बजारमा आएको हो । पप आधुनिक, रक, र्याप गीतमा मात्र नाच्ने नेपालीहरु अब भने लोक भजनमा पनि नाचेर रमाउने साथै इश्वरिय शत्तिः प्रतिको विश्वास को ज्ञान लिनको लागी युवा तथा सबै वर्गका मानिसहरु  साथै हिन्दु धर्ममा आस्था राख्ने जो कोहि ले पनि यो गित बजाएर कुनै पनिपुजाआजामा नाच्दै रमाउन सक्ने गायिका जस्मिन ले बताइन । 

रतिराम साउदको शब्द तथा संगीतमा भर्जन तयार गरिएको हो । गीतको भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन ,बविता श्रेष्ठको निर्देशन रहेको छ । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस