Tuesday, 26 Oct
01:00:00

गायिका विष्णु माझीको फेरी अर्काे मार्मिक गीत “ आफनो मनलाई ” [हेर्नुहोस भिडियो सहित]

2018/09/06   मनोज

गफगाफ /  मनदेखी नै माया गरेको मायालु मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा बागीना डिजिटल प्रालीको प्रस्तुतिमा रिता कोइरालाको मार्मिक लोकदोहोरी “ आफनो मनलाई ” गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा बजारमा आएको छ । 

बाध्यताले पराइएको बन्दा प्रेमीकाले प्रेमीलाई भुल्न नसकेको कुरा गीतको भावमा ब्यक्त गरिएको छ । सहदेव कोइरालाको शब्द तथा उत्कृष्ट लय सिर्जनामा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मायालु जोडिको भुमिकामा दिपक खत्री र स्मिृति मगरको अभिनय रहेको छ । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस