Tuesday, 26 Oct
01:00:00

हामी त्योे खसी काट्औँ न गान्टे मुला...

2018/09/10   Tek

फर्सि र गान्टे मुला चैँ उनी हरुको बिवाह को १५ औँ बार्षिकोत्सव मनाउने क्रममा गफगरी रहेका थिए ।त्यसै क्रममा र्फसी ले गान्टे मुला लाई भनी

फर्सि : सुनन गान्टे मुला..

गान्टे मुलाः भनन फर्सि के कुरा हो ?

फर्सि: आज हाम्रो बिवाह भएको पनी १५ बर्ष पुरा भैईसकेछ ,त्यसको अवसरमा हामी त्योे खसी काट्औँ न गान्टे मुला...

गान्टे मुलाः(नीराश हुँदै)भो फर्सि मैले आज भन्दा १५ बर्ष आगाडी गरेको गल्तीको सजायँ  यो खसीलाई नदिँउ होला  (हाहाहाहाहाहा......)


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस