रेडियो अडियो

प्रीय आज हामी  long drive मा जाँदै छौँ

2018/09/10   Tek

मुन्द्रे र उसको ग्रलफ्रेन्ड चैँ एकदिन कारमा यात्रा गरीरहेका थिए।त्यतीकैमा ग्रलफ्रेन्डले मुन्द्रेलाई सोधी. ...

ग्रलफ्रेन्डः(मस्कीँदै ) मुन्द्रे आज हामी घुम्न कहाँ जाँदै छौँ ?

मुन्द्रेःप्रीय आज हामी  long drive मा जाँदै छौँ ।

ग्रलफ्रेन्डः(अचम्म मान्दै) हो र अनी मलाई किन पोईला नै नभनेको त ?

मुन्द्रेः( नीराश हुँदै) मैले पनी र्भखरै थाहा पाउँदै छु, कि कारको ब्रेक फेल भएको छ भनेर ।
(हाहाहाहाहाहा....)


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस