Tuesday, 26 Oct
01:00:00

मनोज गजुरेलको ‘सय कडा दश ’ 

2018/09/09   मनोज

गफगाफ -  हास्य कलाकार मनोज गजुरेलले अब चलचित्रमा देखिने भएका छन् । उनले अभिनय गरेको चलचित्र हो ‘सय कडा दश ’ । पछिल्लो समय अधिकांश कमेडी कलाकारहरु सानो पर्दा छाडेर ठुलो पर्दामा रमाइरहेका छन् । कमेडी कलाकारहरुको चलचित्र प्रस्तुतीलाई दर्शकहरुले पनि मज्जाले रुचाएका छन् । चलचित्र नगरीबाट हाल सम्म टाढै भएको नाम हो मनोज गजुरेल । दर्शकलाई राम्रै हसाउन सक्ने कला भएका गजुरेलले अभिनय गर्न लागेको चलचित्रको निर्माण रज्जु प्रधान र उत्तम खत्रीले गरेका हुन् ।
 चलचित्रको निर्देशन रामशरण पाठकले गरेका हुन् । चलचित्रको कथा पनि पाठक सोयमले लेखेका हुन् । चलचित्र सय कडा दशमा मनोज गजुरेल सगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई लगयतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र माघ १८ गते बाट अल नेपाल प्रदर्शनमा आउने बताईएको छ । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस