Tuesday, 26 Oct
01:00:00

चितवनमा पहिलो पल्ट नेप–ग्याजम लाइभ स्टयाण्ड-अप कमेडी शो

2018/09/10   मनोज

गफगाफ - राजधानी बाहिर पहिलो पल्ट स्टयाण्ड९अप कमेडी शो हुन गईरहेको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप९ग्याजम यही भदौ ३० गते शनिबारको दिन चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाईट स्थित फूड कोर्टमा लाइभ स्टयाण्ड–अप कमेडी शो हुन गईरहेको आयोजक नेपाल डायरीज ले जनाएको छ । बिगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउदै आएको नेप९ग्याजम ले राजधानिको विभिन्न रेस्ट्रोरेन्टहरुमा लाइभ शो गर्नुको साथै राजधानिको रगंमञ्चमै पहिलो पल्ट कमेडी शो गरेर राम्रो सफलता हासिल गरको थियो ।

अब भने राजधानी बाहिरका दर्शकहरुलाई पनि भरपूर मनोरञ्जन गराउने सोच रहेको बताएका छन् ।
उपत्यकामा सिजन १, २ र ३ को अपार सफलता पछिको यो चौथो सिजनमा छ जना हाँस्य कलाकारहरु बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा, योजना थापा मगर, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतीहरु दिने तयारी रहेको छ । 


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस