Tuesday, 26 Oct
01:00:00

आफुलाई गायनमा अब्बल बनाउदै सागर

2018/09/10   Tek

गफगाफ - गायन क्षेत्रमा बामे सर्दै गरेका युवा हुन् सागर पराजुली । रेडियो अडियोमा कार्यरत रहेका सागरको स्वर निकै सुमधुर छ । गाइघाट स्थाइ घर भएका पराजुलीले हाल सम्म आफ्नो एल्वम भने निकालेका छैनन् । संगीत सम्वन्धी सामान्य ज्ञान हासील गरेर बल्ल एल्बमको तयारीमा लाग्ने बताउछन् उनि ।  रेडियो अडियोले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सुरिलो आवाजमा गीत गाउने गर्छन् उनि । रेडियो अडियोले आफुलाई धरै अवसरहरु दिएका कारण पनि हौसला बढ्ने गरेको उनि बताउछन् ।
हाल सम्म कुनै पनि प्रतियोगितामा भने सामेल भएका छैनन् सागर । तर आफुलाई गीत संगीतमा अब्बल बनाए पश्चात भने रियालिटी सो हरुमा पनि प्रतिस्पर्धाका निम्ति जाने उनको योजना छ । हाल उनि काठमाण्डौको डोरेमी संगीत विध्यालयका संगीतको कक्षा लिइ रहेका छन् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस