Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘मदहोस’ बन्ने, सृजना बस्नेतको डेब्यु

2018/09/11   मनोज

गफगाफ- चलचित्र ‘मदहोस’ बन्ने पक्का भएको छ । सुरज प्रधानको प्रस्तुति रहने चलचित्र ‘मदहोस’ यौन हिंसाको शिकार भएका युवतीको कथामा निर्माण हुन लागेको बुझिएको छ । नेपालमा धेरै युवाहरु छन् जो शिक्षित भएर पनि बेरोजगार छन् । चलचित्रले यस्तै कथाको उठान गर्ने प्रयाग गरिने छ । त्यस सगै सामाजिक संजालको बढ्दो दुरुपयोगलाई समेत कथा उठान गरिने बताइएको छ ।

‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकडिङ गर्दै चलचित्रको काम समेत सुरु भइसकेको छ ।  गीतमा एसके अधिकारीको शब्द र बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ । गीतमा गायिका नित्या शिवा,बाबुल गिरी तथा सन्तोष प्रगाढको स्वर स्वर सुन्न सकिने छ। मुभि मेकर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शंकर अधिकारीको लेखन तथा निर्देशन रहने छ । विक्रम कार्कीको छायांकन, राजन महर्जनको नृत्य रहने चलचित्रमा सृजना बस्नेत, दीपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल, सलिना खड्का, प्रियंका अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ । सृजना यसै चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस