अन्जुले गरिन “सोह्र श्रृंगार” कस्ती देखिइन ?

2018/09/11   Tek

गफगाफ -  नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजका गित धमाधम बजारमाआइरहेका छन ।सोही क्रममा पुर्वेली गायिका अन्जु गौतमको तीज गीत “सोह्र श्रृंगार”  सांगीतिक बजारमा आएको छ।  अन्जुको स्वर रहेको उक्त गीतमा गीता भट्टराईको शब्द र संगीत  छ ।

तुलसी घिमिरेले निर्देशन गीतको म्युजिक भिडियोमा कोरियोग्राफ पनि निर्देशनशक घिमिरे कै छ । गितमा डिल्लीरमण गौतम, गंगामाया गौतम, अन्जु गौतम लगायतको अभिनय देख्न सकिन्छ।
पुर्बी बजारमा निकै चर्चा बटुल्दै गएको उक्त गीतको भिडियो गायिका अन्जुले आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेकी छिन् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस