छक्कापञ्जा तिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

2018/09/13   मनोज

गफगाफ- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा छक्का पञ्जा ३ ले आयोजना गरेको तीज बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सीताराम दुधको मुख्य प्रायोजन तथा लक्की ज्वलरीको सह प्रायोजनमा भएको कार्यक्रमा चलचित्रकी निर्देशक दिपाश्री निरौला,दिपकराज गिरी,जीतु नेपाल, निशान भट्टराई,नविन पौडेललगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
 पशुपती परिसरमा आयोजना भएको कार्यक्रममा तीजको ब्रत बसैका हजारौ महिला तथा पुरुहरुले समेत कार्यक्रमको मज्जा लिएका थिए । रेडियो अडियो सगै देशका विभिन्न रेडियोहरु बाट पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । ११ बजे बाट सुरु भएको कार्यक्रम करिव ४ बजे सम्पन्न भएको थियो । 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस