रेडियो अडियो

चलचित्र ‘पेशा’ निर्माण घोषणा

2018/09/13   मनोज

गफगाफ - जीएस आलेको निर्माणमा चलचित्र ‘पेशा’ बन्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण युनिटले पेशा निर्माण गर्ने औपचारिक घोषणा गरेको हो । फायर इन्टरप्राइजेज प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा रोजन रखालको प्रस्तुति रहने छ । उक्त चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । चलचित्रको लेखन टिकाराम रखालले गरेका हुन् ।
निर्माण हुन लागेको चलचित्र ‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ्ग,अनिता रसाईली लगायतका कालाकारहरुको अभिनय रहनेछ । त्यस्तै चलचित्रमा राजु जंग थापाको द्वन्द,टंक बुढाथोकी तथा जी एस आलेको संगीत रहने पक्का भइसकेको छ । चलचित्रमा जनक पाख्रिनको नृत्य निर्देशन रहने छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस