Tuesday, 26 Oct
01:00:00

टुबोर्ग मेराकी लाइभ मा सहभागी हुन जोनिता गान्धी नेपालमा

2018/09/13   Tek

गफगाफ- मेराकी इभेन्ट तथा यस के भेन्चरको संयुक्त आयोजनामा टुबोर्ग मेराकी लाइभ हुने भएको छ । भोली शुक्रबार राजधानीको अन्नपुर्ण होटलमा साँझ ५ बजेपछि हुन लागेको कार्यक्रममा चर्चित भारतीय गायिका जोनिता गान्धी संगै चर्चित नेपाली पप गायक दिपक बज्रचार्यको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा दिपक बज्रचार्यकै ब्याण्ड रिदम ब्याण्ड र ज्योभन भुजु को पनि प्रस्तुति रहने छ । उता जोनिताले बलिउडका धेरै हिट गीतहरुलाई हिट कभर गीतको रुपमा गाई सकेकी छिन् भने केहि सफल चलचित्रका गीतहरु समेत गाईसकेकी छिन् ।
मुख्य भने बिदेशी गायक गायिका र नेपाली संगीत कर्मीलाई एउटै ईस्टेजमा प्रस्तुत गर्ने उदेश्यका साथ कार्यक्रमको  आयोजना गर्न लागिएको बताइएको छ  कार्यक्रममा मनोरन्जनात्मक प्रस्तुति संगै क्यास बार र क्यास फुड काउन्टरको पनि ब्यबस्था गरिएको आयोजकले गफगाफलाई बतायो  ।  कार्यक्रम आउने दर्शकका निम्ति आयोजकले दुई खालको टिकटको व्यवस्था गरेको छ । पहिलो गोल्ड टिकट अन्तर्गत दुई हजार रुपैया रहेको छ  । त्यस्तै दोश्रो प्लाटिनम टिकटको समेत व्यवस्था गरिएको छ । प्लाटिनम टिकटका निम्ति भने आयोजकले तिन हजार रुपैया तोकेको छ । कार्यक्रममा सहभागी हुने मध्ये २ जना भाग्यसाली दर्शकले पुरस्कार स्वरूप कार्यक्रममा प्रस्तुति दिने कलाकार बाट साइन गरिएको गितार प्राप्त गर्ने छन् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस