रेडियो अडियो

विष्णु माझी र  ऋषि खड्का को “ए परदशी ” हेर्नुहोस भिडियो

2018/09/14   मनोज

गफगाफ -  पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको गोरखा चौतारी म्युजिक प्राली ले फेरी अर्काे उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ । बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

मार्मिक दशैँ गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अभिनय सगुन शाही र सुनिल लामिछानेले गरेका छन ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस