Tuesday, 26 Oct
01:00:00

विल्सन बिक्रम राई उर्फ ‘तक्मेबुढा’ के गर्दैछन् बिहे ?? (भिडियो)

2018/09/11   Tek

गफगाफ- कुनै समयको सर्बाधिक सफल चलचित्र ‘साथी’ बाट नेपाली कलाकारितामा प्रवेश गरेका विल्सन बिक्रम राई उर्फ ‘तक्मेबुढा’ लाई अहिलेका चर्चित कलाकारको रुपमा लिईने गरिन्छ । चलचित्र ‘साथी’ मा बाल कलाकारको अतिथि भूमिका निभाएर कलाकारितामा पाईला टेकेका राई पछिल्लो केहि बर्ष यताका सफल कलाकार हरुमध्येका एक कलकार हुन् । चलचित्र अभिनयमा निरन्तरता दिने क्रममा नै चर्चित हास्य  टेलीश्रिङ्खला ‘मेरी बास्सै’ मा तक्मेबुढाको रुपमा देखिएपछि राईको चर्चा एकाएक चुलिएको थियो ।

हास्य टेली चलचित्र ‘मेरी बास्सै’ को उक्त ‘तक्मे बुढा’ नामक भूमिकाले राईको कलाकारितामा नया आयामनै थपि दिएको थियो । जबदेखि राई ‘तक्मेबुढा’ को नामले चिनिन थाले तब देखि उनले थुप्रै हिट चलचित्रमा समेत काम गरिसकेका छन् । यसबर्ष पनि उनका केहि फिल्महरु प्रदर्शनका क्रममा रहेका छन् ।कलाकारहरुको बिहे कहिले भन्ने प्रश्न मिडिया, फ्यान तथा दर्शकहरु जो-कसैलाई पनि लाग्न सक्छ, जुन कुरा राईको सवालमा पनि लाग्नु स्वाभाविक नै हो । हामीले तसर्थपनि कुराकानीको क्रममा राईलाई बिबाह कहिले भनेर प्रश्न गर्दा उनले हास्दै भनेका थिए, ”बिहे खै यो दशैँमा भनेको’ ?? उनको यो भनाई पक्कै पनि सार्थक बनोस शुभकामना रहेको छ । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस