रेडियो अडियो

भुवनले दिए पुर्व पत्नीलाई दाम्पत्य जिवनको शुभकामना

2018/09/14   मनोज

गफगाफ -सुपरस्टार अभिनेता भुवन केसीकी पुर्व पत्नी  सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेको खबरले यति बेला चलचित्र नगरी तातिएको छ । यसै विच सुपरस्टार अभिनेता भुवन केसीले सुस्मितालाई दाम्पत्य जिवनको शुभकामना व्यक्त गरेका छन् । उनले विभिन्न सञ्चार माध्यम मार्फत उनलाई शुभकामना व्यक्त गरेका हुन् ।

अनमोल ५ वर्षको हुदा नै  सुस्मिताले अलग हुने निर्णय गरेको भुवनको प्रतिकृया छ । सुस्मिताले गत सेप्टेम्बर ९ मा भारतमा जन्मीएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग  टिकाटालो गरेकी हुन् । उनले विवाह भने २०७६ सालको भ्यालेन्टाइन डेमा गर्ने तायरी गरेको बुझिएको छ । 


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस