रेडियो अडियो

नीता ढुंगानाको जन्मदिन, सुरु भयो नीता फिल्म प्रोडक्शन हाउस

2018/09/14   मनोज

गफगाफ - विशेष कार्यक्रमको आयोजना गर्दै नायिका नीता ढुंगानाले आज अफ्नो जन्मदिन मनाउदै छिन् । लामो समय देखि चलचित्र क्षेत्रमा संघर्षरत उनले चलचित्र निर्माणको घोषणा समेत गरि सकेकी छिन् । उनले आफ्नो जन्मदिनकै अवसरमा नीता फिल्म प्रोडक्शन हाउसको समेत स्थापना गरिसकेकी छिन् । उनले अब केहि समय भित्रमा नै चलचित्र निर्माण गर्ने समेत तयारी गरेकी छिन् ।
चलचित्र क्षेत्रमा आफनो अलग पहिचान बनाएकी नायिका ढुंगानाले अभिनय गरका चलचित्रहरुले भने औषत व्यापार गर्दै आएको छ । अभिनय तथा नृत्यमा पोख्त  ढुंगाना केहि समय अघि अमेश भन्डारी सँगको प्रेम सम्वन्धका कारण चर्चामा थिइन् । तर पछिल्लो समय उनिहरुको ब्रकअप भइसकेको बुझिएको छ । चलचित्र म तिमी र उ लाई दर्शकले साथ नदिए पछि उनले त्यस पस्चात कुनै चलचित्रहरुमा अभिनय गरेकी छैनन् । नीताले आज बेलुकी आफ्ना नजिकका इष्टमित्र तथा पत्रकारहरुका बिच विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरकी छिन् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस