Tuesday, 26 Oct
01:00:00

काठमाण्डौमा गजल सन्ध्याको आयोजना हुदै

2018/09/16   मनोज

गफगाफ - साहित्यमा रुचि भएका व्याक्तित्वहरुलाई मध्यनजर गर्दै गजल सन्ध्या कार्यक्रम हुने भएको छ । आइतवार अर्थात आज जमल स्थित राष्ट्रिय नाच घरमा हुने उक्त कार्यक्रममा गजलकार प्रभाती किरण र शितल कादम्विनिको गजल प्रस्तुत गरिने छ । 
सांकृतिक संस्थान र अनाम मण्डली द्धारा आयोजित कार्यक्रम दिनको ठिक ३ बजे सुरु हुने छ । कार्यक्रमको मिडिया पाट्नरका रुपमा रेडियो अडियो रहेको छ । साहित्य क्षेत्रमा रुचि भएका जो कोहिलाई पनि निशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले बताएको छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस