सकियो सुर्यास्तको छायांकन , चलचित्रमा किशोर र अप्सराको रोमान्स

2018/09/11   Tek

गफगाफ- सकियो सुर्यास्तको छायांकन , चलचित्रमा किशोर र अप्सराको रोमान्स

चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन सम्पन्न भए सँगै चलचित्रको छायांकन पनि सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइले पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् । 
राज बस्न्यातको निर्माण निर्देशन रहेको चलचित्र सुर्यास्तमा किशोर खतिवडा , प्रज्वल गिरि , अप्सरा राइ , पनाह अधिकारी , रितेश श्रेष्ठ, काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र सुर्यास्तका गीतमा बिकाश चौधरी र जनम राइको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकि हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।


ताजा समाचार

एकै साथ प्रदर्शनमा आएका चलचित्र दैलो,गुनगुन र अनुग्रहको कमजोर प्रदर्शन 

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत यो सात पुरा पढ्नुहोस

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस