गायक फुर्वा के शेर्पाको  “ तिमीलाई पाउन सकिन  ” भिडियो सहित  

गफगाफ - आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको  “ तिमीलाई पाउन सकिन  ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।

फुर्वा के शेर्पाको शब्द तथा संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक बविता श्रेष्ठको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा प्रेमी प्रेमीकाको जोडिको रुपमा टेक विष्ट , आर्यन पुडासैनी र लिला गिरीको अभिनय रहेको छ । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस