चलचित्र कप्टीको शुभ-मुहुर्त मैतिदेवी मन्दिरमा

2018/09/16   मनोज

गफगाफ - भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा बन्ने नेपाली चलचित्र कप्टीको औपचारिक घोषणाको साथ साथै शुभ(मुहुर्त गरिएको छ । काठमाण्डौँमा शनिबार शुभ(मुहुर्त कार्यक्रमका बीच चलचित्रका सम्पुर्ण कलाकार साथै अन्य टिमको नाम सार्वजनिक गरिएको हो ।

भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ुकप्टीुमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ। चलचित्रलाई मदन घिमिरेले खिच्दै छन् भने यता चलचित्रमा समाबेश गीतमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको अवाज रहेको छ ।

मौलिक नेपाली कथामा बन्ने सिनेमा कप्टीका निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने सिनेमा कप्टी आफ्नै पिताका हत्यारासंगको बदला र जीवन संघर्ष बोल्ने निर्माण पक्षले जनाएको छ ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस