रेशम आले मगरको “राजी छु’’

गफगाफ - नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो “राजी छु’’ सार्वजनिक गरेका छन् । जसमा गायिका देवी घर्तिले साथ दिएकी छिन् । शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको रहेको छ ।

सो म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् । सोही गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस