रेडियो अडियो

सकियो सुर्यास्तको छायांकन , चलचित्रमा किशोर र अप्सराको रोमान्स

2018/09/11   Tek

गफगाफ- चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन सम्पन्न भए सँगै चलचित्रको छायांकन पनि सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइले पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् । 
राज बस्न्यातको निर्माण निर्देशन रहेको चलचित्र सुर्यास्तमा किशोर खतिवडा , प्रज्वल गिरि , अप्सरा राइ , पनाह अधिकारी , रितेश श्रेष्ठ, काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र सुर्यास्तका गीतमा बिकाश चौधरी र जनम राइको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकि हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस