Tuesday, 26 Oct
01:00:00

यो मेरो पहिलो अप्रेशन हो

2018/09/18   Tek

सोलमारी धेरै जाने भएकाले फर्सिलालको अप्रेशन गर्नु पर्ने भएछ । त्यसपछि उ अस्पतालको बेडमा सुतीरहेको अवश्थामा डक्टर साब आईपुगेछन । डक्टरले हातमा दुईवटा माला बोकेको देखेर हत्त न पत्त फर्सिलालले डक्टरलाई सोधेछ ।

फर्सिलाल : डक्टर साब एउटा कुरो सोध्नु थियो ........

डक्टरः सोधन के कुरा हो..........,,,?

फर्सिलाल : (टाउको कनाउँदै)... त्यो माला किन ल्याको ......????

डक्टरः किन हुनु नी ,यो मेरो पहिलो अप्रेशन हो । अप्रेशन सफल भयो भने मेरो लागी अप्रेशन सफल भएन भने तिम्रो लागी .............................।

फर्सिलाल : ( ठाउँको ठाउँ बेहोस

(.....................हाहाहाहाहाहा.........................)


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस