सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित

2018/09/18   Tek

गफगाफ - रंगीन मिडिया प्रालीको प्रस्तुतिमा  टेक पटेल उदासको  वियोगान्त मार्मिक गीत  गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको  स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ । 

टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी र सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ । 

हेर्नुहोस भिडियो । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस