मेरो नाम पनी खुट्टा हेरेर पत्ता लगाउनु न

एकदिन चैँ मुन्द्रे कक्षामा बायोलोजी पढीरहेको थियो ।अचानक मुन्द्रेलाई सरले उठाउनु भयो   र त्यो सर चैँ विध्यालय र्भखरै आउनु भएको नयाँ सर रहेछन  अनी सरले मुन्द्रेलाई सोध्नुभयो ..........।

शिक्षकः ओई तँ उठ .........यता हेर यो फोटोमा चराको खुट्टा हेरेर यो चराको नाम भन त..

मुन्द्रेः (टाउको कनाउँदै) ......थाहा भएन सर ..।

शिक्षकः यती सानो कुरा पनी थाहा छैन तँलाई ,के हो तेरो नाम ? म तँलाई अफीसमा कम्प्रेल्न गर्छु ।

मुन्द्रेः(पाइन्ट माथी सार्दै )मेरो नाम पनी खुट्टा हेरेर नै पत्ता लगाउनु न ,सर........

शिक्षकः बेहोस. ........

........हाहाहाहाहाहा.......


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस