Tuesday, 26 Oct
01:00:00

चुरोट बिँडि खान छाडेनौ कि क्या हो......?

2018/09/18   rabindra

छोटे डन चैँ सँधै जाँड,रक्सी चुरोट खाँदो रहेछ । त्यतिकैमा उसको छाती अचानक खराब भएछ । त्यसपछि उ डक्टर को मा गएछ, अनी डक्टरले छोटे डन लाई भनेछन......।


डक्टरः हेर तिमीले धेरै चुरोट बिँडि खाँदो  रहेछौ ,त्यसैले तिम्रो छाती खराब भा को हो.......


छोटे डनः(विचै मा कुरा काट्दै) होर डक्टर साब ?उसो भए अबदेखि चुरोट बिँडि खान्न ........


(केहिदिन पछि छोटे डन फेरि डक्टर को मा त्यहि समस्या लिएर गएछ ...)


डक्टर : फेरि के भयो ...?


छोटे डनः के हुनु नी डक्टर साब ,त्यहि छाती दुख्ने समस्या नी...........।


डक्टर : नी मैले भनेको जस्तो.. चुरोट बिँडि खान छाडेनौ कि क्या हो......?


छोटे डन : हैन डक्टर साब मैले आजभोली त चुरोट बिँडि छाडेर गाँजा मात्र खाने गरेको छु त....।


डक्टरःबेहोस......

......हाहाहाहाहाहा.....


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस