Tuesday, 26 Oct
01:00:00

हेमन्त शर्माले ल्याए ‘बरिखा’

2018/09/19   मनोज

गफगाफ -  गायक हेमन्त शर्माको ‘बरिखा ’बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक शर्माकै संगीत तथा शब्द रहेको छ । श्याम स्वयत रसाइलीको संगीत संयोजन रहेको गित लाई “भाईब एन्ड वेभ – डान्स स्टुडियो नेपाल” नामका युटुब च्यानला बाट शार्बजनिक गरिएको हो ।

शार्बजनिक गरेको केहि घन्टामै गीतले राम्रो प्रतिकृयाको साथमा युटुब ट्रेन्डिङमा समेत आएको छ ।उक्त गीतको भिडियोमा राहुल शाहा, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियो निर्देशनको जिम्मा पनि राहुल शाहले लिएका हुन्।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस