मुटुले भने चाँडै नै राजीनामा  दिन आँटेको छ....


शर्मा जी चैँ आफुले आफुलाई  खुब नेता हुँ भन्थे , र उनी एकदिन सँचिकैको नेता पनी भए।  नेता भएको करीब दूई महिना पछि उनी बिरामी परे । त्यसपछि उनी अस्पताल जँचाउन गए । अस्पतालको रीपोर्ट आएपछि उनले डक्टरलाई भने .......


शर्मा जीः डक्टर साब मलाई के भा को रहेछ ?मैले बुझ्ने भाषामा भन्नु त ........।


(त्यसपछि  डक्टरले भनेछन.....)


डक्टरः (यस रीपोर्ट का अनुसार)...चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भएछ ,जसले गर्दा धेरै समस्यको चेतावनी दिई रहेको छ अनी फोक्सो ले झुटो आश्वासन र मुटुले भने चाँडै नै राजीनामा  दिन आँटेको छ ......।


शर्मा जीः हँ .........


डक्टरः अँ ..........


........हाहाहाहाहाहा.........


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस