भद्रगोलका काकुको निर्देशनमा बन्यो रेलिमाई

2018/09/19   Gufgaf

हाँस्य टेलिसिरियल भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशनमा रेलिमाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  दीपकले   बुधबार आफ्नो जन्मदिन पारेर यो भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक भिडियोमा महेश भण्डारीको आवाज रहेको छ । 

सार्वजनिक भिडियोमा भिमफेदी गाइज, सुजन मार्फा तामाङ्ग र आँचल शर्मालाई फिचर गरिएको छ ।  यसका साथै भिडियोमा दीपक आफैले पनि अभिनय गरेका छन् । 

गीतमा निर्देशक दिपक आचार्यकै शब्द रहेका छन् । भने राजेन्द्र भट्टको संगीत रहेको छ । 
गीतारमा सञ्जीव बराइलीले साथ दिएका छन् भने सारंगीमा धर्मा गन्धर्व रहेका छन् । 
भिडियोमा रविन्द्र बरालको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

भिडियोलाई धुर्मुस सुन्तलीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक  गरिएको छ ।


 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस