दिपक र दिपेन्द्रले तीजमा ल्याए “ ट्याक्सी डाईभर”

गफगाफ- गायक दिपक थापा मगर र दिपेन्द्र पाण्डेको संयुक्त प्रस्तुतिमा तीज गित “ ट्याक्सी डाईभर” को भिडियो सार्वजनिक भएको छ ।  लोक गीत संगीतमा आफनो लय, शब्द तथा गायकी क्षेमतालाई निखार्दै अघि बढेका गायक  दिपक थापा मगरले नयाँ तीज गीत बजारमा लिएर आएका हुन् ।
 गीतमा दिपक थापा मगर र गायिका देवि धर्ति मगरको आवाज रहेको छ । 

लिलाधर पोखरेलको शब्द छ भने रमेश भुजेल तथा दिपेन्द्र पाण्डेको लय सिर्जना रहेको छ । गितको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छायाँकन छ भने दिपक विष्टको सम्पादन रहेको छ । काजिश श्रेष्ठले  निर्देशन गरेको उक्त भिडियोमा निशा लामा , आशुष्मा कार्कि र दिपेन्द्र पाण्डेको अभिनय रहेको छ ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस