Tuesday, 26 Oct
01:00:00

इन्टु र मिन्टुको माँया यसरी पोखियो [भिडियो]

2018/09/19   मनोज

गफगाफ - असोज ५ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक इन्टु मिन्टु गीतमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह साल्सा डान्समा प्रस्तुत भएका छन् । लामो समय कोरियोग्राफीको अनुभव पछि निर्देशनमा डेव्यु गरकी निर्देशक रेनशा बान्तबा राई निर्देशन गरेको चलचित्रको उक्त गीतमा सुजिल कर्मचार्यको शब्द, संगीत तथा स्वर रहेको छ ।

सार्वजनिक गीतमा श्रेया सोतांगले पनि आवाज सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका छन् । चलचित्रको ट्रेलर रिलिज भए सगै चर्चमा रहेको यस चलचित्रका गीत संगीतको चर्चा पनि उत्तिकै भइरहेको छ । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह सँगै शारुक ताम्रकारको पनि मुख्य भूमिका छ ।
 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस