यो ५० रुपैँया लिएर गै हाल तँ

फर्सि र गान्टे मुला चैँ घरमा गफ गरेर बसिरहेका थिए । त्यतीकैका गान्टे मुला ले फर्सिलाई भन्यो .......।


गान्टे मुलाः सुनन फर्सि ........


फर्सि: अँ भनन गान्टे मुला के कुरा हो ......?


गान्टे मुलाः यदि मलाई चिठ्ठा पर्यो भने तिमी के गर्छौ ...?


फर्सि: (एकछिन सोचेर)...म त त्यो तिमीलाई  परेको चिठ्ठा को आदि पैसा लिन्छु..., अनी तिमीलाई छाडिदिन्छु ....।


( त्यसपछि फर्सि को कचकच सुन्दा सुन्दा दिक्क भै सकेको गान्टे मुलाले भन्छ ...)


गान्टे मुलाःहो र उसो भए ला हिजो मलाई चिठ्ठा मा १०० रुपैँया परेको थियो ,यो ५० रुपैँया लिएर गै हाल तँ ...........................।


फर्सि:ट्वाँ ........

............हाहाहाहाहा......................


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस