Tuesday, 26 Oct
01:00:00

म्युजिक भिडियोमा एकैसाथ दुई ग्रप, सुजन मार्पा र भिमफेदि गाईजसंग रोमान्स गदैं आँचल

2018/09/20   मनोज

 गफगाफ - नेपाली म्युजिक भिडियोमा पहिलोपटक दुईवटा ग्रुप एकैसाथ देखिएका छन । भारतको चर्चित रियालिटी शो बाट चर्चा कमाएका सुजन मार्फा तामाङ्को एलिड २० क्रिउ र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देखिएको हो । भिडियोमा दुई ग्रुपसंग चर्चित मोडल तथा नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । दिपक आचार्यको शब्द तथा मिष्टर आर।जे। को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर।जे।को आवाज सुन्न सकिन्छ ।

रेलिमाई बोलको उक्त गीतलाई यसदिप मोभिजले बजारमा ल्याएको हो । गीतको भिडियोमा दुई ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् भने । नेपालको ईतिहासमै दुई ग्रुप एकसाथ देखिएको यो पहिलो पटक हो । दुई ग्रुप सहित आँचल शर्मालाई एकसाथ भिडियोमा ल्याउने काम गरेका छन् निर्देशक दिपक आचार्यले । रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । दिपकले यसअघि पनि दजनौं चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन्। ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस