गायक टेक बहादुर सुनार र गायिका सुनिता पुरीको ‘ परदेशीलाई सन्देश ’ [भिडियो सहित]

गफगाफ - पछिल्लो समय लोक दोहोरी गितमा धेरै मात्रमा विरहका भाका हरु आइरहेका छन । यसै क्रममा सदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा टेक बहादुर सुनारको मनैछुने दशैँ गीत ‘ परदेशीलाई सन्देश ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक टेकबहादुर सुनार र गायिका सुनिता पुरीको गीतमा आवाज रहेको छ ।  गीत  मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको आमा छोराको गन्थनलाई गीतमा ब्यक्त गरिएको छ । अनिल चन्द घायलको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । भिडियोमा लोकेन्द्र शाही र , रमा थपलियाको अभिनय रहेको छ । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस