हेर्नुहोस चलचित्र  ‘अनुराग’ को नयाँ गीत

गफगाफ - असोज १२ गतेबाट अल नेपमल प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘अनुराग’ को नयाँ गीत रिलिज भएको छ ।  ‘तिम्रो स्वरमा...’ बोलको सार्वजनिक गीतमा प्रताप दासको स्वर रहेको छ । सार्वजनिक गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोेखरेलको संगीत छ ।  पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको चलचित्रमा समुन्द्र पण्डितले डेब्यु गरका हुन गीतमा पनि समुन्द्र र एलिजाको रोमान्स देख्न सकिन्छ ।

समुन्द्रले चलचित्रमा गायकको भूमिका निर्वाह गरेका छन् । सार्वजनिक गीतले उक्त कुराको पुष्टि गरेको छ ।  सत्यराज चौलागाईंले निर्देशन गरेको चलचित्रमा अनु र रागको प्रेममा आइ पर्ने विभिन्न  उचार चढावको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ । चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ  । चलचित्र ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको  उक्त चलचित्रको छायाँकार रामकुमार केसी हुन् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस