Tuesday, 26 Oct
01:00:00

संविधान दीवसको दिन तीन कलाकारलाई पदक

2018/09/21   Gufgaf

गफगाफ असोज ३ गते संविधान दीवसको अवसर पारेर  नेपाल सरकारले तीन कलाकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कलाकार किरण केसी, केदार घिमिरे र गायक पशुपति शर्मा छन् ।  नेपाल सरकारको तर्फबाट प्रबल जनसेवा  श्री पदकले सम्मानित भएका हाँस्यकलाकार किरण केसीले सामाजिक सञ्जालमा यो खुशी सेयर गर्दै लेखेका छन्, सम्बीधान दीबसको दीन,मलाई तक्मादीन योग्ये ठानेकोमा नेपाल सरकार लाई धन्यबाद !!! जय दालभात तरकारी !!! 

किरण केसी सँगै गायक पशुपति शर्मा र अर्का हाँस्य कलाकार केदार घिमिरेलाई पनि यहि पदकले सम्मानित गरिएको हो । नेपाल सरकारले कलाकारितामा योगदान पुर्याए बापत यी कलाकारलाई प्रबल जनसेवा श्रीबाट सम्मान गरेको हो । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस