‘मेरी मामु’को ट्रेलर सार्वजनिक

2018/09/11   Tek

गफगाफ- आशुषेसन फिल्मस्को ब्यानरमा निर्माण भएको नयाँ चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ ।  चलचित्रमा  ७ वर्षे बालक र उसको परिवारमा हुने घटनालाई उठान गरेको छ ।

 चलचित्रको निर्माण सन्तोष सेनले गरेका हुन भने लेखन तथा निर्देशन यम थापाले  गरेका हुन् । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा आयुब सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङको मुख्य भूमिका छ ।  चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विक्रम लामा र एन्जिला श्रेष्ठको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन छ ।  चलचित्र भदौ १५ गतेबाट रिलिज हुँने बताइएको छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस