चलचित्र ‘मेरो आफ्नो’ बन्दै

गफगाफ - चलचित्र ‘मेरो आफ्नो’ को शुभ साइत गरिएको छ । राजु अधिकारीको निर्देशनमा  बन्न लागेको उक्त चलचित्रको शुक्रवार भद्रकाली मन्दिरमा शुभ साइत गरिएको हो । चलचित्रको छायंकन चितवन तथा मनाङ्गमा गर्ने बताइएको छ । असोज ७ गतेबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी भइरहेको निर्देशक अधिकारीले बताए । चलचित्र ‘मेरो आफ्नो’ को कथा मौनता श्रेष्ठको लेखेकी हुन् । पारिवारिक कथावस्तुलाई आधार बनाएर निर्माण हुन लागेको चलचित्र ‘मेरो आफ्नो’मा हिमाल केसीको द्वन्द्व रहने छ भने पवन गौतमको छायांकन रहने छ ।

चलचित्र ‘मेरो आफ्नो’ ओम साई भक्त मुभिजको ब्यानरमा निर्माण हुन लागेको हो । यसमा श्रीराम बरालको प्रस्तुती रहने छ । चलचित्र बसन्त शर्मा र मात्रिका बजिमयको निर्माणमा बन्न लागेको हो । उक्त चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ सगै बाल कलाकारमा अरुण कलिराजको समेत अभिनय रहनेछ । केवल जंग कुँवरले यसै चलचित्र बाट डेब्यु गर्न लागका हुन् । चलचित्र २०७६ को असोजमा रिलज गर्ने भनिए पनि रिलिज डेट भने तोकिएको छैन ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस