Tuesday, 26 Oct
01:00:00

के कुरा हो त्यस्तो खाने बेलामा नै भन्नुपर्ने ?

2018/09/21   rabindra


र्शमा जी र उनको छोरा घरमा खाना खाई रहेका थिए । त्यो घरमा चैँ खाना खाने बेलामा बोल्नु हुँदैन भन्ने चलन थियो । त्यतीकैमा छोराले भन्यो ।


छोरा: बाबा बाबा ...


र्शमा जी: (छोरालाई गाली गर्दै ) तँलाई गधा खाना खाने बेलामा बोल्नु हुँदैन भनेको होइन, चुप लाग .......


(खाना खाइसके पछि...)


र्शमा जीः ल भन छोरा अघि खाने बेलामा के भन्दै थिइस .?


छोरा:(मुसुक्क हाँस्दै) अब भनेर केहि फाइदा छैन बाबा ..


र्शमा जीः(अचम्म मान्दै) किन ? के कुरा हो त्यस्तो खाने बेलामा नै भन्नुपर्ने ...?


छोरा: के हुनु नी बाबा ,अघि खाने बेलामा हजुरको खानामा झिङ्गा परेको थियो ,त्यही भन्नलाई बोलेको  हजुरले भन्नै दिनु भएन ..।


र्शमा जीः हँ.....


छोरा: अँ........


.......हाहाहाहाहा.......


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस