Tuesday, 26 Oct
01:00:00

अली खुलेर भनन

2018/09/23   rabindra

फर्सि र गान्टे मुला चैँ घरमा मायाँ पिरती का गफ गरेर बसिरहेका थिए । त्यतीकै मा फर्सि ले गान्टे मुलालाई  भनी ........... 

फर्सि:सुनन गान्टे मुला .........

गान्टे मुलाः भनन फर्सि के कुरा हो ..?

फर्सि:तिमीलाई म कस्तो लाग्छ ....?

गान्टे मुलाः साह्रै राम्री  छौ फर्सि तिमी ..........।

फर्सि:राम्री त राम्री कती राम्री ? अली खुलेर भनन........।

गान्टे मुला : यती राम्री कि तिमी जस्तो अरु पनी २,४ वटी ल्याउने सोचीराको छु.. म त ....

फर्सि..ट्वाँ......

........हाहाहाहाहा........
 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस