Tuesday, 26 Oct
01:00:00

 आकाशले किने ४६ लाखको कार

2018/09/23   Gufgaf

अभिनेता आकाश श्रेष्ठले नयाँ कार किनेका छन् ।उनले नयाँ कार किनेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले आज कारको पूजाआजा गरेको तस्बिर समेत सामाजिक सञ्जालमा सेयर गर्दै खुशी व्यक्त गरेका छन् ।

त्यस्तै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले  पनि उनलाई बधाई दिँदै सामाजिक सञ्जाल ईन्स्टाग्राममा  एउटा तस्बिर सेयर गरेकी छिन्  । 

म्युजिक भिडियो हुँदै सिनेमामा प्रवेश गरेका आकाशले आफ्नै कमाईले वाक्स वेगनको भेन्टो कार किनेका हुन् । सिल्भर कलरको यो कारलाई उनले ४६ लाख हालेको बताए ।  बाल्यकाल देखि नै एउटा कार किन्न सपना रहेको भन्दै आकाशले आज आफ्नै कमाईले यो सपना परा
गर्दा निकै नै खुशी लागेको बताएका छन् ।


म त तिम्रै हुँ नी बाट सिनेमामा डेब्यु गरेका आकाशले त्यसपछि सिनेमा तिमीसँग, ब्ल्याक र रामकहानीमा काम गरे । यी सिनेमा मध्ये रामकहानी सफल रह्यो । त्यस्तै उनको मुख्य भमिका रहेको सिनेमा ड्रिम गर्ल असोज १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस