gufgaf

नत्र चिसै पानी ले नुहाइ दिन्छु

2018/09/23   rabindra
   

मुन्द्रेलाई सँधै भरी.. गर्मी मा पनी नुहाउन को लागी तातो पानी चाहिने रै छ । उसले घरको बुडिलाई कुटेर ,र्थकायर आफ्नो अधीनमा राखेको रहेछ । तातो पानी तताउन पनी बुढी लाई नै लगाउँदो रै छ । एक दिन को कुरा हो, मुन्द्रे ले बुढीलाई भनेछ....


मुन्द्रेः ओई बुढी.. म नुहाउन लागेको ,पानी तता छीटो...


(त्यसपछि श्रीमती ले सोचीछीन ,सँधै भरी गाली मात्र गर्छ ,र्थकाउँछ आज चैँ जे पर्ला पर्ला सक्दिन भन्नुपर्यो । के ? भन्दो रहेछ ...।


श्रीमतीः (रीसाउँदै) सक्दिन के गर्छौ ?

 

मुन्द्रेः छिटो तता है नत्र ?


श्रीमतीः ( चोलोको बाउला माथी सार्दै) नत्र के गर्छै ?


मुन्द्रेः (लुरुक्क पर्दै, डराउँदै) नत्र चिसै पानी ले नुहाइ दिन्छु ...


.........हाहाहाहाहाहा..........
 


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस