मैले अभिनय गरेको चलचित्र चल्छ - सम्राज्ञी

गफगाफ - यति बेल संम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र इन्टु मिन्टु लण्डनमाले शुखद व्यापार गरिरहेको छ । यति बेला संम्रज्ञी उपत्यकाका विभिन्न हलहरुमा पुगिरहेकी छिन् । चलचित्रको अवस्था बुझ्न र दर्शकलाइ हौसला बढाउन चलचित्र युनिटका साथ उनि व्यस्त छिन् । रेनिशा वान्तवा निर्देशित चलचित्रमा नायिका शाहको प्रशंसा भइरहेको छ । उनि सगै डेव्यु नायक धिरज मगरका प्रशंसकहरुको पनि कमि छैन । यसै बिच चलचित्र इन्टु मिन्टु लण्डनमा सफल हुनुमा आफ्नो पनि महत्वपुर्ण हात रहेको नायिका शाहले बताएकी छन् ।

 नेपाली चलचित्र क्षेत्रमा नायकमात्र सुपरस्टार हुन्छन भन्ने सबैको सोच छ, तर यो गलत हो । त्यसमा पनि चलचित्र सफल हुनुमा नायकको मात्र भुमिका हुन्छ भन्ने सोचको अन्त्य गर्न आवस्यक छ किन की नायिकाका कारण पनि चलचित्र सफल भएका धेरै उदाहरण हरु छन् । उनले चलचित्र क्षेत्रमा प्रबेश गर्न चाहाने नयाँ नायिका हरुलाई उच्च सोच राखेर मात्र यस क्षेत्रमा प्रबेश गर्न सल्लाह दिइन् । उनले घुमौरो पाराले आफुले अभिनय गरेका चलचित्र असफल नहुने संकेत गरिन् ।
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस